Posted by: CaMoFLaGeD August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
कहिले आउने भऔ मावँल हँ भान्जो? मामालाई चाइन्जो के कोसेली ल्याउने बिचार अर्‍यौ? गाडीको चाइन्जो मबिल सबिल चेन्ज अर्‍यौ कि अरेछैनौ? एउपल्ट मिस्त्री कहाँ लगेर सबै हेराई वरि चाइन्जो जब जाँचबुझ अरेर आउनु, नत्र ह्याँ गाडी बिउरेला र मामालाई पार्लाउ पैसो तिर्नेमा। चाइन्जो तो टन्की भरेर आउनु, मिलो भने एउटो जर्किनाँ भरि तेलपनि राखेर आए मामालाई कोसेली हुन्तो। यो बुढो मामाले के रउसी खुआउथो र तिम्लाई? बरु सुकुटी उहिले बना'थेँ, बिग्रिन लाओ, तेहि तारेर खाऔँला। तमाखु नि ल्याउनु तो पर्बते काँ'ट। :)
Read Full Discussion Thread for this article