Posted by: Deep August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
डाकेर मदहोसीमा आफ्ना अधरको मदहोस गर्ने हरु डुबाएर सागरमा आफ्ना नसालु नयनको तमासा हेर्ने हरु बाँधेर पासमा आफ्ना आलिङ्गनको बेहोस पार्ने हरु छोडेर अलपत्र दोसाँधमा होस र बेहोसीको भन्छन जानेहरु भुलिदेउ बेहोसीहरु
Read Full Discussion Thread for this article