Posted by: भउते August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
बिर्खेदाइ। मलाई त रातभरी गौतम-दाजुको पीर लागेर। आपताउनगल-जी, चिन्ता नगर्नुस। मसँग एक्स्ट्रा बलौटो छान्ने जाली छ, हजुरको कानमा त्यै राखम्ला। राहुल-दा, तारेमामम। हैन त्यो गहुँको र चामलको पीठो मात्र तावामा तताएर के मीठो हुन्छ होला र ! कि त्यो भित्रको खोक्रोमा रउसी भरेर पानीपुरी जस्तै क्वाप्प खाने हो?
Read Full Discussion Thread for this article