Posted by: Rahuldai August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
बधाइ दिनेको बढाई लिएं। हाम्रो मुलुक जस्तो के हुनु यो मुलुक। जीवन छैन, जीवहरु मात्र छन्। प्रेम छैन, त्रिष्णा मात्र छन्। तै पनि मुलुकको दुर्गतिले यता घचेट्यो, तै पनि चेतेको छैन। देश सम्झि सम्झि रुन्छु, चौतारिमा आएर एक् छिन रम्छु। खै के भन्ने आज, ठुल्दाई साह्रो भाबुक छ आज।
Read Full Discussion Thread for this article