Posted by: Durgesori August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहुर!!!!!!! धेरै दिन भो चौतारी चिहाउन नपाको बिजि भर सारै ब्यस्त भैयो हन के बिग्न झगडा गर्न सकेका हुन् यि पात्तेका बुढाहरु! आफ्नो मात्रि भाषामा गालि भनेको कस्तो हुँदो रछ भन्ने त परदेसमा आ र पो मेसो पाइयो जय होस् यि पात्तेका बुढाहरुको
Read Full Discussion Thread for this article