Posted by: Nepalki_chori August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
हो बाबै, एक् बर्ख थ्याम्मै भो, पत्तो नपाई समय कुदिरहेछ। कांटा ठिक् हुनु, के रोग् हो कुन्नि, बुझे मरिजाम। थुली लाई दर्शन् फर्काएं है। के हुदै छ थुली? भात् खाएउ? सन्नानी, छोरीलाई सुताइ ओरि चौतारी चियाउदै हो? चित्रे आर्को गाम गएदेखुन सारै बिजि भएछौ। रिट्ठे, राहुल्दाई, जिम्माल् बा सबमा नमस्कार्।
Read Full Discussion Thread for this article