Posted by: Birkhe_Maila August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
लोल सान्नानि! खाएनन् बा खाएनन् यो छिप्पेको नलिखुट्टो चपाम्न सके पो खान्थे बाबै! अनि क्यार्दै छौ अचेल? छोरि कत्रि भइन? कत्तिको हाँस्छे कत्तिको रुन्छे? :) लु ठुल्दाई बधाइ छ बिरानो मुलुकमा छिरेको एक बर्ख भएकोमा!
Read Full Discussion Thread for this article