Posted by: Gautam B. August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
बहुत दिनके बाद हामीले पनि एक्टा कविता लिखेछु। त सुनिहाल्नुस्, हाम्रो कविताके शिर्षक छ- "मदनवा बिग्रियो!" देहातमा त सोझै थ्यो' '1' जस्तो चौतारीमा आउनासाथ बांगेर '२' भयो अहिले त बटारिएर '५' भएछ मदनवा बिग्रियो! मदनवा बिग्रियो! सिगरेट-दारु कहाँ हूजूर! पान-सुपाडी तक छुन्नथ्यो अब त 'दारु नहीं तो नींद नहीं' भन्छ सूर्य अस्त नेपाल मस्त! मदनवा बिग्रियो!! आउँदा सम्म शादी-शुदा छु भन्थ्यो बूढीको फोटो हेल्थ पोष्टमा टाँस्थ्यो 'शादी करे छैन, लरकी खोजेछु' भन्छ अब त हेल्थपोष्टमा ऐशोर्या टाँस्यो! मदनवा बिग्रियो!! अगाडी केटी देख्यो कि खें खें खें गर्छ हेल्थपोष्टको औषधि सब केटीलाई बाँड्छ निशेले 'कालो पदार्थ' धेरै खुवाए जस्तो छ मदनवा बिग्रियो! मदनवा बिग्रियो!! बिहे ग-यो, कुम्ले सप्रियो बिहेइ नगरी भउते सप्रियो हाम्रो मदनवा कसरी बिग्रियो?! मदनवा बिग्रियो! मदनवा बिग्रियो!! धन्नवाद!!!! खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें खें!!!!!!!!!
Read Full Discussion Thread for this article