Posted by: Rahuldai August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्लेहरु। के छ ताअाअाअा? ठुली, हरी, पूण्टे दा चिया खानौ भो? हिजो रात भरी मुखामुख, मुक्का मुक्क त सुनेको थिएं। अरु नै बाहिरका अल्लारे, झारे पारे हरु होला भन्थानेको थिएं। आफनै गाम्लेहरु रैछ । त्यो नि सुध्रेको भउते, पात्तेको पूण्टे दा, मातेको बिर्खे दाइ, लातेको गोतामे, आनि रातेको हरि। राम् राम् कस्तो कस्तो बोलिबचन।
Read Full Discussion Thread for this article