Posted by: भउते August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
ए गोताएँ हैजा, अगि पुन्टेदाइले खाको सप्पै ढिडो तिम्रा पेटाँ सर्न। अनि रात भरि पेट हुँडलेर पानी भन्न नपाउन। हुरुरुरुरुरुरुरुरुर बल्ने दाउरामा खुसुक्क भष्म हुँला भन्ने ठान्या छौ तिमी चैँ? तिम्लाई त चिलाउनेको हरियो स्याउलाले छोपेर तिनदिन सम्म पुत्ताएर अनि अधकल्चै कालीमा हेल्दिने हो। ओइ ढेडोको काल पितृ पुन्टेदाइ, झन उनकै सपोर्टगर्यो त झन उनै निखुल्किनी। त्यै ढेँडोको डल्लो बलौटोमा लडाएर पिण्ड चढाउन पर्ला जस्तो छ।
Read Full Discussion Thread for this article