Posted by: Poonte August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
तो टिलिक्क टल्कने दाँत त मुक्काले झार्नी ह्याँ हो! भनेर निशाना बनाईदेको दैवले! भउते नकचरो फेरि, कहिले सुध्र्या जस्तो, कहिले बिग्र्या जस्तो, यता न उताको, घरको न घाटको, हिंजडै हो क्यारे!
Read Full Discussion Thread for this article