Posted by: Poonte August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
जाबो नङ् कटरको फिस्टे चकु देख्दा सातो जाने जिम्माले ले के सर्जरी ग-यो होला र? ओखती भनेको तेई यार्सागुम्बा होला के रे, तो नि जिम्माल्नी नै नभेटि के काम? अरु केई होईन, ब्यान ब्यान ईस्त्रीले डाम्ने गरेको चईं पक्कै हो! तेई भ'र अनुहार नि दिउँसै बत्ती बालेर हेर्न पर्नि कालो छ बज्जेको!
Read Full Discussion Thread for this article