Posted by: Birkhe_Maila August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
हन ए पातकि गोताएँ क्यार्न म बुडोलाई सराप्छौ हँ? तिउँरा के खाइद्या थेँ र नारन पल्लो जुनिमा??? यो बुडोलाई नानाभाँति भन्छौ तिउँरा गाला-साला सपै भोलि ब्यान नहुँदै मेरा भन्दा नि बढि चाउरिउन हे पर्मेस्वोरी! यो जगल्टा सपै सोतर भ'र पुन्टे बुडाओ जस्तो होस परमेस्वोरी! हामि त बाबै अब त ठिटो हुँदैछम के रे, के जाति आइरन साइरन केइ अर्न नपर्ने ओखति खाका छम हामिले!
Read Full Discussion Thread for this article