Posted by: Poonte August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
यालर्जी नि हुन सक्छ है, नेउची-जी! क्लारिटिन पेल्दिम्। टाउको मत्रै दुख्या भे त वहाँ हजुरलाई मिच्न लाउन हुन्थो, आँखा, कान सबै मिच्यो भने त फिरि बहिरी, अन्धी होला भन्नि पिर। आराम गरम्। घरको सिन्को नि नउठाम्, वहाँ हजुरलाई पेल्नि मौका यही हो! बिर्खे नकचरो! अर्कालाइ आफू जस्तै हलुवाई भन्ठानेको?
Read Full Discussion Thread for this article