Posted by: Gautam B. August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
ए हैजाका सत्तुर असत्ती मा-रोगी पातकी कैती मूर्धार चोर फटाहा भाते पुण्टे बूडा ! जिम्दै छौ कि आँखा पल्टाईसक्यौ? (पुण्टे बूडालाई हाजमोला दे को!) अनि ए पात्तेका काहीँ नबिकेका जिम्माले कुप्रे, ती चाउरी परेका गाला आइरन ला'र तन्का'र कल्लाई हेरेर तिम्रा ती कोप्रे आँखा फुटा'छौ हँ? (सप्पै सप्रेछन्, अब आफू चाहिँ बिग्रनु परो!)
Read Full Discussion Thread for this article