Posted by: भउते August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
पुन्टे-दा, जसरी प्याक गरेर पठाए नि के यहाँ सम्म आइपुग्ला र? बाटैमा कुहिरेले " इट्स ड्याम गुड, टेस्ट्स लाइक शिट्" भन्दै हसुर्दै गर्लान् नि। नेपालकी-छोरी-जीलाई नि नमस्ते है यो सोझो भउतेको तर्फ बाट।
Read Full Discussion Thread for this article