Posted by: भउते August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
बिर्खे-जीलाई अगि मदन्वाले धुइँपत्ताल लाएर खोज्दै थ्यो। फुन हानेको नि उठेन भनेर सराप्दै थ्यो त। कत गायब भा'को हो र हौ बिर्खे जि? कि अस्तिको सुकुटीमै मस्त हो? गौतम-दाजु, हरी-जीलाई नि नमस्ते ठोकेँ है त।
Read Full Discussion Thread for this article