Posted by: Poonte August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
पचेको कोदाऽ ढेंडोको बाई-प्रोडक्ट शाही प्याकेजमा प्याक गरि, लाल मोहर सिलबन्दी लगाई, सरकार समक्ष पु-याउने बन्दोबस्त गर्न तयार छु, महाराज! हुकूम मर्जि होस्! हजूरका गोडाका मयल, पाउका भक्त सेवक, पुन्टे। गोतामे अंकलको गालीले ढेंडो पच्न हजमोला नि नचाहिने भो!
Read Full Discussion Thread for this article