Posted by: Birkhe_Maila August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
के छ गोताएँ हालखबर? क्यार्नु चाइन्जो चौतारिआँ हाउँरो जमानाका बुडा खाँडा आम्न छोडिहाले, तेइ भ'र हेरि यि भुराभुरि सँअ जिस्को बसो यस्तै छ मेरो मेलोमेसो! लु रिट्ठे राउँरो सँअ सुतेस क्यार! ढिँडोले बटारेओ पेट समात्दै चौतारी आम्छन कि कान्ला तिर लाग्छन? के कुरो अर्छ यो सुध्रेको भाउते???
Read Full Discussion Thread for this article