Posted by: भउते August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
आउँदिन। त्यो कोदोको ढेँडो त जस्तो खायो उस्तै निस्किन्छ। वरिजिनल र बाइ-प्रडक्ट नि छुट्याउनै गाह्रो। ओहो पुन्टे-दा पो आउनु भे'को रे'छ। हे हे म त को ढेँडे रे'छ भनेर अलिक रुखो रुखो बोलेको। माफ गर्नुस है। पुन्टे-दा, नमस्ते ! आरामै हुनुहोला के रे। अरु गाम्लेहरु कता जानु भएछ कुन्नि। दाजु भाइले मात्र चौतारी रुँगेर बस्न पर्ने हो कि के हो?
Read Full Discussion Thread for this article