Posted by: chanaa_tarkaari August 1, 2007
Home after 7 years - RatoBhaley
Login in to Rate this Post:     0       ?        
भो यस्तो तर्साउने अवास्तविक कथा नलेखौ । भोलि कसैले यस्तै वास्तविकता भोग्यो भने पनि शायद काल्पनिक पो हो कि भन्ठान्ने र संबेदना मर्ने स्थिति आउने छ । "बाघ आयो बाघ आयो" भन्दै चिच्याएर रमाइलो गर्दा कालेले धोका पाएको बालकथाले दिने नैतिक शिक्षा सम्झिने हो कि ?
Read Full Discussion Thread for this article