Posted by: Rahuldai August 1, 2007
Prashant Tamang's Strong Point as Indial Idol
Login in to Rate this Post:     0       ?        
चना ब्रो, प्रतिभा मात्र भएर हुने प्रतियोगिता होइन रैछ। निश्चय नै प्रशान्त तामाङ प्रतिभाशाली हुन्। आवाजमा मिठास छ। तर प्रस्तुति अलि कमजोर् छ। निरणायकहरुको बक्र द्रिष्टि छ। तै पनि उनको साथमा नेपली भाषा बोल्ने भारतिय लाखौं छन्, उनको साथमा पुरै बंगालको पुलिस फोर्स छन् र सबैभन्दा ठुलो कुरा नेपाली भाषा बोल्ने बिश्वका हर कोही आत्मको आषिश छ। तारेमाम्।
Read Full Discussion Thread for this article