Posted by: Rahuldai August 1, 2007
Home after 7 years - RatoBhaley
Login in to Rate this Post:     0       ?        
रातो भालेजी, बडा राम्रो लेखन र कथन छ। ती तीतो घट्नाहरु मात्र सपना होइनन्, धेरै वा थोरैले अहिले नि भोग्दैछन्। भोली तिनै रातो रिबन लाउने कथित क्रन्तिकारीहरुको शासन ब्यबस्था आए भने घर घरको कहानी बन्ने छ।
Read Full Discussion Thread for this article