Posted by: भउते August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
धुत् सप्रेको भनेको मान्छे, नानाथरी दोहोरी खेलेर बसेछु। विष्णुले ऋषिमुनिहरुको ध्यान भङ्ग गर्न विभिन्न रुप धारण गरे जस्तो चौतारीका मुन्छे नानाथरी रुप धरेर मेरो प्रतिज्ञा भङ्ग गर्न कस्सिएको जस्तो पो लाग्यो। मदनवा शरीरमा सुनपानी छर्केर चोखो भैकन चौतारीका सबै दिदी बहिनी दाजु भाइहरुलाई नमस्ते गरेँ।
Read Full Discussion Thread for this article