Posted by: Rahuldai August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
दीप जी को अनि बिर्खेजी कबिता-सबिता-रमिता पढें। समस्या को चुरो एउटै। भाव एउटै, अभाव एउटै। राहु केतु, शनि, साढे पाँच, साढे छ, अनि साढे सातको दशा लाग्ने रैछ सोझा बाङा सबैलाई जब लाग्छ लरकीको नशा।
Read Full Discussion Thread for this article