Posted by: Birkhe_Maila August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
दीपज्यू, गाँठ छैन भात छैन लुगा पात पातको मलाई पनि सताइराछ दसा साढे सातको मनको हो कि तनको हो प्यास आँत आँतको मेरो पनि साइत जुरेन दसा साढे सातको
Read Full Discussion Thread for this article