Posted by: Rahuldai August 1, 2007
Login in to Rate this Post:
0
?
तारेमाम्।
फेरि चाइन्जो, यो बुढो के बिघ्न तारेमाम मात्रै भन्दो रैछ भन्लाउ। चैन्जो हाम्रो बोल्ने स्टाइल जो छ, तारेमाम बिना अधुरो, अपुरो भै हाल्छ। आखिर सबैलाई आरामै भन्न पनि तारेमाम् भन्नै पर्छ।