Posted by: Deep August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
ज्योतिष कैले भ्रामरी भन्छ कैले शनि साढे सात त जैले लाग्छ के गर्नी गर्नी? खल्त्मीमा गाँठ छैन र त मनमा आँट छैन - दशा फेरी लाग्या हुँदो हो अनि त मायालु आउने छाँट छैन।
Read Full Discussion Thread for this article