Posted by: Birkhe_Maila August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
सुन मोरो भाउते चौतारीको माउते भाउते सप्र्यो सुटुक्क साह्रो सुपारी कुटुक्क देखाउनलाई देखायौ देखाएर के पायौ? रमाइलोलाई उडायौ सबलाई त्यसै चढायौ तिम्रो भरमा लागेर सबै सुध्रे ल हेर ठान्छौ होला राम्रो भो चौतारी झन चाम्रो भो तिमि सप्रन पाइँदैन सप्रेको भाउते चाइँदैन के छ झिल्के? हेरि यो के भा’ भन्देखुन सपैलाई सप्रिने रोग लाया रे।
Read Full Discussion Thread for this article