Posted by: भउते August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
बिर्खेदाइ र आपताउन-जीलाई नमस्ते। अर्को पन्नामा भा'का सबैजीहरुलाई जदौ। बिर्खेदाइ, सञ्चै ? आपाताउन-जी सञ्चै ? सबैलाई सञ्चै? बिर्खेदाइ, लन्च खानु भो, आपताउन-जी, लञ्च खानु भो ? सबैले लञ्च खानु भो? मलाई त टाउको दुख्याछ। मैले त लञ्च पनि खाछैन। एक फेर फेरि सबैलाई नमस्ते।
Read Full Discussion Thread for this article