Posted by: MR_TRUTH July 31, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
मैले बेन्जुजिको निजि जिन्दगिको उपहास गर्न नचाहदा नचाहादै पनि दुइचार कुरा ले गर्दा यो खुलस्त गर्न बाध्य भये । पहिलो त लोग्ने मान्छेले गर्ने चिरपरिचित ब्यापक अत्याचार् , अनि नेपालि समाजमा भित्रियको दाइजो जस्तो कुख्यात चलन । भनिन्छ कबिता मनबाट प्रस्फुतित् हुन्छ, टाउकोबाट होइन । हुनत टाउकोबाट लेख्ने थुप्रै छन, त्यस्को पर्दाफाश् गर्न निक्कै गार्हो हुन्छ । त्यसैले जब हरिभक्त कटुवालले गरिबिको केन्द्रबिन्दुमा कविता लेख्छन त्यो मलाइ चित्त बुझ्छ अनि चादनि शाहलाइ पत्यार गर्न चै गार्हो हुन्छ । रह्यो सत्यता को कुरा, को ठिक को बेठिक कसलाइ के थाह ? एुउटा छोरो समेत भयेकि बुहारिको स्वर्थिक मनशाय यस बिषयमा कम्ति देखिन्छ, फेरि पढे लिखेकि पनि रहिछिन । बाहिरबाट अवलोकन गर्ने कुरा यस्तै हुन, सप्पै कुरा त कसरि थाह हुनु । अर्को, सासु बिख्यात नारि समस्या बुज्ने, अत्याचार को बिरुद्द लेख्ने भयेकाले समग्र जटिलताको समाधानको भार पनि उनि माथि नै थुपरियेको देख्छु । उनि त नारिको समस्या बुझ्ने लिडर् पो हुन् नकि आरोप पत्यारोप् को लखेडा गर्ने नेता। त्यो पधेराको झमेला चै निक्कै चासो बिषय बनेछ । जे भनेनि ठिकै हुन्छ, खालि समानताको जटिलता मात्रै हो । जब नेपालमा पुरुषहरु पधेरामा जान सुरु गर्छ्न् त्यसबेला देखि कामदेव कबि बिबादमा पर्नु हुदैनन । सरि है शिवप्रकाशजि, कविता राम्रो छ ।
Read Full Discussion Thread for this article