Posted by: shirish July 31, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
"poetry is what is lost in translation" बिबादको कुरा हैन यो ! कबिले जुन मनशायले जे लेख्छन् त्यो बाहेक अरु कुरा बुझ्ने अधिकार पाठकलाई हुन्छ ! चरित्रमा खोट देखेर - त्यस्ता सन्तान नजन्माउ भन्ने सुन्दर तथा अति ऊच्चतम बिचार प्रकट गर्ने तर आफै "पंधेरा" जस्तो खुल्ला ठाउ, त्यसमाथी आईमाईहरु जम्मा हुने ठाउंमा बीर्य स्खलन गर्नु हुन्छ भन्ने हो भने मेरो भन्नु केही छैन ! बांकी बिम्बहरुमा केही न केहि privacy छन् !
Read Full Discussion Thread for this article