Posted by: CaMoFLaGeD July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
अँ साँच्चि हत्तेरी कस्तो बिर्सेओ! यत्ति राउँरो चौतारी बनाएको हाउँरो भान्जोलाई आशिष दिनै बिर्सिएछ! यो बुढेसकाले सुद्धी! भान्जो तिउँरो जय होस! राउँरी कन्या बधु मिलुन! सबैले चाइन्जो वाह वाह अरुन तिउँरा कामहरुलाई! यो मामालाई तमाखु ल्याउन कहिले नबिर्सेस्! कहिले आउने भऔ? अर्को सन्चरबार आउने कुरो के भओ? आउँदा राउँररी गाडी गुडाएस! हन हाउँरो रिट्ठेले के भाषा बोलेओ हो? बुझ्नै चाहिन्जो कठिन! हरिशरणम्! :)
Read Full Discussion Thread for this article