Posted by: ritthe July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
हा मदनवा तिमी जो छ न, त बहुत बढीया गफ गरिलिन्छ। त तिमीलाई साधारण सदस हेन कि तिमीलाई हामी पार्टी को प्रबक्ता बनाइलिन्छु। ऊस्मा जो छ तिमी खुब बतियाउनु पर्छ। अरे कुमल्वा पनि कहाँ बाट अाइलिएछ। हामी पनि नमस्कार गर्छु कुमल्वा लाई। त म पनि सोचिराखेको थिए कि हामी आप्नो बिरादरी को एउटा फोरम बनैहल्नु पर्छ। त आउने चुनाव म बहुते शीट ल्याउनु पर्छ । बुझेछ कि छेन ?
Read Full Discussion Thread for this article