Posted by: Madness July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
अरे राहुल भैया , हमि देखे थिएँ हुजुरको, त बतियावने बिचार करिरहेतिएँ र सला कुमलवा लरकिको बात लियायो। हँ? त जहाँ सला लरकिके बात लावँछ हुवाँ हमि गोलखाँडि जान्छ हुजुर। हम्रो सला हलवा टाइट हुन्छ और सबकुछ भुल्छ हमि। हमि माफ मागेछ हुजुर! जे राम जि कि।
Read Full Discussion Thread for this article