Posted by: world_map July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
भौतेले मलाइ वर्ल्डम्याप-जी रे, भो त अब? हरेक दिन झन्झनै सोझो हुँदैछ, एकदिन त लाटै हुने हो कि क्या हो? हा हा! केटाहरूले तिरूको नाम unscramble गर्दैछन् जस्तो छ।
Read Full Discussion Thread for this article