Posted by: भउते July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
तिरा-जी, के भयो? हजुर त त्यत्तिकै रिसाउनु भयो। मैले केही गल्ति भनेँ ? भुलचुक माफ गर्नुहोला है। मलाई त त्यो "यात्री सेवा" र रात्री सेवा छुट्याउन गारो पर्थ्यो। नयाँ हुँदा सम्म रात्री सेवा, अनि पुरानो भएपछि रा-लाई जोडिदिएर यात्री सेवा।
Read Full Discussion Thread for this article