Posted by: भउते July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
हो त नि आपटाउनगल-जी। स्वर्ग नै हो नि चौतारी त। यहाँ आएपछि हिड्नै मन लाग्दैन। दीप-जी, राहुलदाइ, मिस-मी-जी, वर्ल्डम्याप-जी, तिरा-जी, रिठ्ठे-जी, सबैलाई जदौ टक्र्याएँ।
Read Full Discussion Thread for this article