Posted by: Tyra July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
चौतारीमा आइयो उ सङ्ग शब्द साटीयो यता आएर बेसै गरीयो उस्को मन्दीर बनाईयो, मन पवित्र गरीयो यता आएर आस्तिक भैयो उ नआउँदा उदास भैयो, भतकिईयो यता आएर सास्ति खाइयो उस्लाइ भेटीयो, आफैलाइ हराईयो यता आएर राम्रै गरीयो उस्को स्वागतमा मदहोस, बिदाईमा बेहोस् भैयो यता आएर यस्तै गरीयो wah wah wah wah ..........deep dai !! उठाले रे उठाले बाबा, मेरे को नही Ritthe को 'मिस मि जि' कस्ती बाइ हजुर त जि' bhautedadu thulu ji
Read Full Discussion Thread for this article