Posted by: भउते July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
सबैजीलाई मेरो पनि नमस्ते ! चौतारी त आजकाल कति अनुशासित भाएको हो ! सधैँ यस्तै भए त झै झगडा मन-मुटाव केही हुँदैन थ्यो। कस्तो रमाइलो हुन्थ्यो।
Read Full Discussion Thread for this article