Posted by: world_map July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
ठुली, अहिले त छैन मसँग स्यान्डलवुड, तर घरमा थियो त्यसबाट बनेको जापानी ह्यान्ड फ्यान, पहिलो चित्रमा जस्तै। यतातिर भेटियो भने तिमीलाइ देखाइदिम्ला। अर्को हेर चित्र।
Read Full Discussion Thread for this article