Posted by: Rahuldai July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
मैले पनि सकिन बा, अब स्यान्दलवूड् भन्ने त थाह हुनु पर्ने जस्तो, ठुलीले बिर्से जस्तो छ। यो स्यान्दलवूड शब्दबाट् ट्रक को पछाडी लेखिएका चौवन्नी चुक्तक याद आयो। मे नि उनको देखा एङ्गल बदल् बदल्के, उसने मुझको मारा स्यान्दल बदल् बदल्के। तारेमाम्।
Read Full Discussion Thread for this article