Posted by: भउते July 31, 2007
Login in to Rate this Post:
0
?
अहम्, को को छ चौतारीमा ? नमस्ते गरेँ है सप्पैलाई।
अनि जिम्मालेन्द्र महाराज, हिजो चौतारीमा हँसाउनु सम्म हँसाउनु भएछ के रे। दर्शन गरेँ प्रभुको।
आपटाउनगल-जी, के छ खबर ? आज के सँग के चोपेर खानु भयो?
ग्वाँचे ज्यु, नमस्कार। ठीकै बेसै होला के रे हैन त।
अरु सप्पैलाई मेरो धेरै धेरै नमस्ते।