Posted by: gwanche July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
सप्पै चौतारी खानदानलाई फेरी एक राउन्ड दर्शन चढाए, ख्वामितहरुको जो मर्जी। मेरो हालखबर ठिकै छ सान्नानी, जिन्दगीले आफुलाई जोतेको हो कि आफुले जिन्दगीलाई जोतेको हो था' पाउन सकीरा' छैन ! बल्ल थाहा हुँदैछ गोरुलाई कती गाह्रो हुँदोरैछ खेत जोत्न ! तिमीलाई अनी आर्णा नानीलाई बेसै होला; आमा, बाबा, मामा, काका, पापा भन्न थालिन, दाँत आयो, बामे सर्न सुरु गरिन?
Read Full Discussion Thread for this article