Posted by: Birkhe_Maila July 31, 2007
Login in to Rate this Post:
0
?
माया गयो मलेखु तरेर
रुन्छ मन बिलाप गरेर
सलल मर्स्याङ्ग्दी खोला
फेरि भेट होला नहोला
मंगलबारे जदौ! यो बिर्खै माईलाको!!