Posted by: Rahuldai July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
ठुली मेरो त भात को ट्याम् भो। सबै मरेका भए अगतीहरुको चौतारि हुन्थ्यो, सबै जिउदा छन् र प्रगतिमा लागेका छन्। सबै ब्यस्त भाकोले बिजि छन् क्या, खै कुरा बुझेको? लन्च बेला भो?
Read Full Discussion Thread for this article