Posted by: Pretty July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
चौतारीका सम्पूर्ण महाराजा, महरानी, शाहज्यादा, अधिराजकुमारी लाई सास्टाङग् दन्डवत् "आफु निर्दोष र मरेका दोषि भनी सके पछी अरुलाई मारेर आफु बाँचि सके पछी मलामी अब गएर के नगएर के?" wow superb peace, deep. ग्वाँचु धेरै दिनमा आयौ नि, के छ मित्र?
Read Full Discussion Thread for this article