Posted by: Rahuldai July 30, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्। श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय! नेपाल श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय! नेपाल सरकार समक्ष (बि)नम्र निबेदन यो छ कि हामी ओरिजिनल काजी ( काठमाडौं जिला) भएको र अरु बाजी ( बाहिर जिल्ला)हरुले जताततै राज गरेको तथ्य घाम र दाम जति कै छर्लङ भै सकेको कुरा जाहेर गर्न चाहन्छु। काजी भन्दा ठुलो भारदारी पद मौसुफबाट् निगाह बक्सेमा पनि सहर्ष अस्विकार गरी जन लहरको पक्षमा लाग्ने ब्यहोरा बडा दुखका साथ निबेदन गर्न चाहन्छु। महाराज, हामी सरकारी आयो नून खादै आएकाले सरकार समक्ष दरबारलाई घरबार ठान्ने चातुकार भारदारहरुको जय जयकारलाई जनताको पुकार सम्झिने मिस्टेक गल्तीले पनि नगरि बक्सन हुन सचेतावनी दिन चाहन्छु।टारेमाम्। सरकारी आयो नून खाएका काजी मरुटोले राहुलभाइ।
Read Full Discussion Thread for this article