Posted by: भउते July 30, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
बिग्र्या भउतेको अबशेष::>> हैन, तिम्लाई पैताला देखि टुप्पी सम्मका रौँ ठाडो हुनि अरी सरापेर बोलेओ मात्रै मुन पर्छ कि के हो गोताएँ ? राउँरो बोल्यो कि नपचेर पखाला चल्छ जस्तो छ त। सप्र्या भउते :: >> हा हा गौतम-दाइ, यस्तै हो सुरु सुरुमा पचाउन गाह्रो हुन्छ होला। पहिला यति छाडा भएर बोलियो कि साँच्चिकै लाइफमा पनि त्यस्तै छाडा त छैन भनेर डर नै लाग्न लाग्यो के। यस्तै बानी पर्न लाग्यो भने त जिन्दगी बिताउन नि गाह्रो हुन्छ होला हौ। अँ बरु छोरी कत्री भइन साँच्चि ? यी उमेरका बालखाको प्रत्यक याक्टिभिटि आफैमा एउटा कविता जस्तो लाग्छ। त्यसलाई शब्दमा उतारेर यस्सो साझामा राख्ने गर्नुभए पढ्न साह्रै मज्जा आउँदो हो।
Read Full Discussion Thread for this article