Posted by: hetterika!! July 30, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
हा हा हि हि हा हा सबैलाई सन्ध्याकालिन नमस्ते ! श्री पूण्टे सरकार, हसाएरै मार्ने भए, क्यार्नी हो अब! भउते गुरु, हाम्लाई चैं सुध्रें भनेर के ताल हो यस्तो? गोताएँ दाजुले ढाँट्नु त पक्का नि भएन होला क्यारे। दारु खाएर हल्ला गरे भनुम भने पनि तेतातिर दिउँसै छ रे। कुरो रउसीको रउसी, पानीको पानी गर्नु परो!
Read Full Discussion Thread for this article